top of page
शब्दास्त्र
शब्दब्रह्मको आराधाना


कविता: सक्छौ र ?
म संघर्षको माैदान छु विजय नहुदा सम्म साथ दिन सक्छौ र म टाढा भए पनि तिम्रै हुँ तिमिले पनि मेराे बाटाे हेरि पर्खिन सक्छौ र ? ...
शब्दास्त्र
Oct 25, 20241 min read


कथाःएउटा अन्त्य
फ्रेबुअरी २, २०२० तीन वर्षपछि लस भेगास जाँदै छु, उनको परिवारलाई भेट्न । उनी अर्थात् मेरा प्रिय गोपाल अंकल । यो तीन वर्षमा हड्सन नदीमा...
शब्दास्त्र
Jun 7, 202413 min read


कविता:देश तिमी बुढो भयौ!
आज देश रोइरहेछ! आफ्ना छोराछोरी यसरी अर्कै देशको भएकोमा उसलाई असह्य भैरहेछ! म भन्छु उसलाई सम्झाए जसरी माया त सबलाई तिम्रो उत्ति नै लाग्छ...
शब्दास्त्र
May 25, 20241 min read


कविताःशताब्दीलाई प्रश्न
नेभाराका दाना जस्ता प्रेम नटिप्न कहाँ सक्नु र ? पलाएपछि प्रेमको पखेटाका चुलेत्रोका हाँगाहरूमा निष्फिक्री नउड्न कहाँ सक्नु र ? जन्मसँगै तय...
शब्दास्त्र
May 24, 20241 min read


बुढो रुख र खरानी
बर्सौ देखि मैले देखेको आफ्नै घरको बुढो रूख ढल्यो मेरै आँखा अगाडी शिरमा आकाश खस्यो धर्ती भासियो केहि बेर वायुको तेज फिक्का भयो कैयन...
शब्दास्त्र
Feb 11, 20231 min read


सिसा जिन्दगी
सिसा हो सिसा जिन्दगी चट्टान हो चट्टान काल सिसा चट्टानमा बज्रोस या चट्टान सिसामा बज्रोस चकनाचुर हुने त सिसा नै हो जतासुकै छन चट्टानहरू...
शब्दास्त्र
Nov 13, 20221 min read


मृत्यु
फूल फुल्नु, फल्नु र झर्नु रित हो सृष्टिको सूर्य उदय हुनु - प्रचण्ड रूप धारण गर्नु - अस्त हुनु संयोग नभएर योग हो ए !! !!!अँ !!!!! थाहा छ...
शब्दास्त्र
Nov 12, 20221 min read


विकास विनाशको अर्को नाम हैनः
मान्छेले चेतनशिल परिपक्क मान्छे हुं भनेर विनासी विकासको लहर देखाएर अहंकारी फणा उठाउंदै गर्दा केवल एकबार माटोको खजमजिएको निधारले पसिनाको...
शब्दास्त्र
Oct 28, 20221 min read


मौनता
आफ्नै आँखा अघि अघि भर्खरै घटेको छ -एउटा प्रेमिल दुर्घटना जस्मा उज्यालोलाई भगाइरहेको साँझले बोल्दैन तिम्रो सुन्दरताको भाषा किनकि उ सँग...
शब्दास्त्र
Oct 22, 20221 min read


कविता
हरदिन आमाको आँखामा नाचिरहन्छ एक स्तब्धता जसलाई हटाउन सकेको छैन समयको गोलगोल चक्रले न त सम्बोधन गर्न सकेको छ व्यवस्थाको परिवर्तनले।।...
शब्दास्त्र
Oct 15, 20221 min read


दोधारे दशैं
आयो दशैं पहिलाको जस्तै पोहोरको जस्तै परारको जस्तै फरक यत्ती हो मेरा बाबा अमेरिकामा हुनुहुन्छ त्यसैले दोधार - दोधारमा हुनुहुन्छ आज या भोली...
शब्दास्त्र
Oct 5, 20221 min read


साथ
तिमी बेचैन थियौ छटपटी थियो तिमीभित्र सही बाटो नदेखेर सही बाटो देखाउने मान्छे नभेटेर कुनै मोडमा जिन्दगीको कुनै समयमा जिन्दगी तिमीले...
शब्दास्त्र
Oct 2, 20221 min read


बिचरा “म"
जीवनमा अरुबाट धेरै धोका खाएर होला म आफैलाई बिश्वास गर्न थालेको छु। म आफैलाई मन पराउन थालेको छु म जस्तो छु त्यस्तै रमाउन थालेको छु सारा...
शब्दास्त्र
Oct 2, 20221 min read


गजल
गजल: १ दगुर्न चाहन्छु’ ढिला पाइला सरारे के गर्नु पार्नुछ साकार सपनाहरु मन मारेर के गर्नु। धेरै इच्छा चाहना साँचेर मैले राखेको छु खन्याई...
शब्दास्त्र
Oct 1, 20221 min read


गजल
मलाई कुनै कुराको पनि लत छैन कसैले सम्झि राख्नु जरूरत छैन जे छु ठिकै छु , पहिलाकै जस्तै छु फर्केर हेर या नहेर कुनै आपत छैन अरूलाई...
शब्दास्त्र
Sep 27, 20221 min read


कुराकानी
शान्ता सिंखडा नेपालमा बसेर अध्यात्म र योग साधना गर्नुहुन्छ।साथै उहां साहित्यको कथा र कविता विधामा कलम चलाउनु हुन्छ।उहांको “अध्यात्म कथा”...
शब्दास्त्र
Sep 25, 20225 min read


श्रद्धाञ्जली
गरिमा पाण्डेय _______________ शरीरले भौतिक संसार छोड्दै गर्दा अन्तत: म मरेको देखे परिवारले, आफन्तले र इष्टमित्रले पूरै समाजले। एकाएक...
शब्दास्त्र
Sep 23, 20221 min read


कविता
गरिबीको हस्ताक्षर स्पष्ट / सहज छन् किताबको शिर्षक जस्तै झाडीहरुमा / खाडीहरुमा बिना कुनै शृङ्गार बिना कुनै सुरक्षा सुरक्षित भेटिन्छन्...
शब्दास्त्र
Sep 18, 20221 min read


गजल
गजल १ आउनुस हजुर आज मेरै खर्चमा चियापान हुन्छ। दशैं सकियो तपाईंको मेरो पनि त रमजान हुन्छ। आफन्त नचिन्ने सहरसँग मिल्दैन गाउँको विशेषता...
शब्दास्त्र
Sep 17, 20221 min read


निती कथा
दुई चीज ! थकित भएर विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्। कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस् न।...
शब्दास्त्र
Sep 14, 20222 min read
bottom of page